Cell: +977 9855076004

Email:manavsewaashram2082@gmail.com

Donate


  1. नियमित सहयोगी सदस्य बन्नको लागि यहाँ क्लिक गर्नुहोस् !
परोपकारी नेपाली मनहरुको स्वेच्छिक सहयोग एवं जनमन संकलनबाट सञ्चालित यस परोपकारी संस्थामा यहाँले स्वेइच्छा र अनुकुलता अनुसार निम्नानुसार सहयोग उपलब्ध गराउन सकिन्छ । 
१) मानवसेवा आश्रमको सेवालाई दिर्घकालिक एवं लक्ष्यउन्मुख बनाउन जग्गा प्राप्त नभइरहेको शाखाहरुको लागि जग्गा तथा जग्गा प्राप्त भएका शाखाहरुमा संरचना (पुरै भवन, कोठा, भान्सा, सुविधाघर, बगैंचा लगाएतका सहयोगहरु उपलब्ध गराउन सकिनेछ । 
२) सेवालाई आवश्यक पर्ने विभिन्न जिन्सी सामाग्रीहरु उपलब्ध गराएर वा खरिदका लागि नगद उपलब्ध गराएर सहयोग गर्न सकिन्छ । 
३) आश्रममा सेवा लिइरहेको एकजना बालबालिका वा आमाबुबाको अभिभावकत्व लिइ मासिकरूपमा लाग्ने पालनपोषण एवं औषधी उपचार खर्च उपलब्ध गराइ सहयोग गर्न सकिनेछ । 
४) आश्रममा सेवा लिइरहेका लक्ष्मीनारायण तथा बालगोपालहरुको लागि एक छाक, दुई छाक, पुरै दिन, सप्ताह, महिना कति सकिन्छ आफुलाई पाएक पर्ने शाखा वा देशभरका जुनसुकै शाखाहरुमा सकेसम्म आफै गई वा त्यसो सम्भव नभए पनि परिवारको आफन्त वा साथिभाई कसैलाई पठाई सहयोग गर्न सकिन्छ । 
५) सहयोग विभिन्न उत्सव, पितृकर्म, पर्वहरुको अवसर पारेर वा जुनसुकै बेला र समयमा उपलब्ध गराउन सकिनेछ । 

अनलाइनबाटै सहयोग गर्न सकिने प्रबन्ध मिलाउन कार्य भैरहेको भएपनि हालसम्म प्रयोगमा नआइसकेको कारण मानवसेवा आश्रम(Human Service Ashram) को नाममा हिमालन बैंक हेटौंडा शाखामा रहेको  (खाता नं. ०११०७१२१७०००१८) केन्द्रिय खातामा डिपोजिट गराई भौचर उपलब्ध गरानउ सक्नुहुनेछ । यसरी रकम डिजोजिट गराइसकेपश्चात् अनिवार्यरुपमा मानवसेवा आश्रमका केन्द्रिय कोषअध्यष होमनाथ तिमल्सिनाज्यूलाई ००९७७ ९८५५०७६०१० मा सम्पर्क गरी जानकारी गराउन हुन सादर अनुरोध गर्दछौं । विदेशमा रहनुहुने महानुभावहरुले सोही नं. मा भाइबर कल गर्न सक्नुहुनेछ । 
 मानवसेवा आश्रम
 (Human Service Ashram)
हिमालयन बैंक, हेटौंडा,  मकवानपुर  
खाता नं. :  ०११०७१२१७०००१८
Head Office: Hetauda Makwanpur
Contact : 9855076001,9855076002, 9855076013, 057-527394 
Our Branches
1) Bharatpur-10, Chitawan (Bypass Road) 056-525894, 9855076003 
2) Samahkhusi Kathmandu : 014357563, 9855076004, 9801076004 
3) Hattiban, Lalitpur : 9855076005,01-5251262 
 4) Patechaur, Gorkha : 9855076006,064-420694 
5) Besisashar, Lamjung :9855076007 
6) Birjung, Parsha: 9855076008 
7) Baglung Bazar, Baglung: 9855076009
 8) Kaski, Pokhara : 9855076010 
9) Butawal, Rupandehi :9855076011 
10) Dhangadi, Kailali  : 9855076012 
11) Birendra Nagar, Surkhet : 9855076014/9855076006
For More Details'
            URL : https://www.manavsewaashram.org/           Email : manavsewaashram2082@gmail.com     
 
  Youtube: Youtube.com/Manavsewa Ashram      Facebook : facebook.com/MSA2082

 

* Please submit the form below with your full details and inquiries.

*
*
*