लकडाउन सडकसेवा ४२ औं दिन (अपडेट)


भक्तपुर जिल्लामा कोरोनाको कहरले निम्त्याएको लकडाउनले प्रभावित सहयोगापेक्षी व्यक्तिहरुको लागि केहि हदसम्म भएपनि भोको पेट भर्ने हाम्रो अभियान निरन्तर जारि रहेको छ । ४२ औं दिनको सेवा अपडेटहरु निम्नानुसार रहेका छन् :