लकडाउन सडकसेवा ४३ औं दिन (अपडेट)


मानवसेवा आश्रमले बिगत ४३ दिनदेखी  कोरोनाको कहरले निम्त्याएको लकडाउनको कारणले प्रभावित हुनुभएका भक्तपुर जिल्लामा रहनुभएका करिब ४०० जनाजस्तो सहयोगापेक्षी व्यक्तिहरुलाई निरन्तर भोजनसेवा गराईराखेका छौँ । यस मानवीय सेवाकार्यमा सहजीकरण गर्नुहुने सम्पूर्ण उदार मन, विशाल हृदय हुनुभएका परोपकारी मनहरुहले आफ्नो तर्फबाट सक्दो सहयोग गरिरहनु भएको छ । तपाइँहरु सम्पूर्णप्रति हामी कृतज्ञ छौँ ।

लकडाउन सडक भोजनसेवा अन्तर्गत ४३ औँ दिनको अपडेट यसप्रकार रहेको छः