लकडाउन सडकसेवा ४४ औं दिन : ७५ औं जन्मोत्सव सहयोगापेक्षीसँगै


जेठ ७ गते, २०७७ । मानवसेवा आश्रमले बिगत ४४ दिनदेखी  कोरोनाको कहरले निम्त्याएको लकडाउनको कारणले प्रभावित हुनुभएका भक्तपुर जिल्लामा रहनुभएका करिब ४०० जनाजस्तो सहयोगापेक्षी व्यक्तिहरुलाई निरन्तर भोजनसेवा गराईराखेका छौँ । यस मानवीय सेवाकार्यमा आफ्नो ७५ औं जन्मोत्सवको शुभ अवसरमा परोपकारी बुबा ढोकनाथ गौतमज्युले सहयोगापेक्षीहरुको सेवामा बिहानको भोजनसेवामा सहजीकरण गर्नुभएको छ ।