लकडाउन सडकसेवा ४६ औं दिन (अपडेट)


जेठ ९ गते, २०७७ । मानवसेवा आश्रमले बिगत ४६ दिनदेखी  कोरोनाको कहरले निम्त्याएको लकडाउनको कारणले प्रभावित हुनुभएका भक्तपुर जिल्लामा रहनुभएका करिब ४०० जनाजस्तो सहयोगापेक्षी व्यक्तिहरुलाई निरन्तर भोजनसेवा गराईराखेका छौँ ।