लकडाउन सडकसेवा ५३ औं दिन : सहयोगापेक्षीहरुलाई भोजनसेवा - सर्वोत्कृष्ट मानवसेवा


जेठ १६, २०७७ । मानवसेवा आश्रमले कोरोनाको कहरले निम्त्याएको लकडाउनको समयमा भक्तपुर जिल्लामा विशेष रुपमा केन्द्रित भई सहयोगापेक्षी अवस्थामा रहनुभएका, समस्यामा पर्नुभएका व्यक्तिहरुको सेवामा सहजीकरण गर्ने उदेश्यले सडकमा नै गएर भोजनसेवा गराइरहेको छ । 

सडक भोजनसेवाको आज ५३ औं दिनसम्म आइपुग्दा यसरी भैरहेको भोजनसेवामा हामीलाई देश तथा बिदेशमा रहेर सहजीकरण गर्नुहुने सम्पूर्ण अभिभावकज्युहरु, शुभेच्छुकज्युहरु एवं सम्पूर्ण उदारमना, मानवताप्रेमी मनहरु यहाँहरुमा भित्रि हृदयदेखि नै धेरै धेरै धन्यवाद ब्यक्त गर्दछौँ 

भैराखेको भोजनसेवाको तस्बिरहरुको लागि :