मानवसेवा आश्रम गण्डकी प्रदेश पोखरा शाखाको भवननिर्माण शिलान्यास सम्पन्न (फोटो फिचर)


२५ जेठ, २०७७ । मानवसेवा आश्रमको गण्डकी प्रदेश पोखरा शाखाको मुख्य भवननिर्माण शिलान्यास सम्पन्न भएको छ । भवन पोखरा महानगरपालिका वडा नम्बर २५ को हेम्जामा बन्न लागेको हो ।

भवननिर्माण शिलान्यास कार्यक्रममा मानवसेवा आश्रमका केन्द्रीय संस्थापक अध्यक्ष रामजी अधिकारीज्यु, गण्डकी प्रदेश संयोजक होमनाथ तिमिल्सिनाज्यु, गण्डकी प्रदेशका मुख्यमन्त्री माननीय पृथ्वी सुब्बा गुरुङ साथै अभिभावक, शुभेच्छुकज्युहरुको महत्त्वपूर्ण उपस्थिति रहेको थियो । उक्त भवननिर्माण शिलान्यास कार्यक्रमको फोटो फिचर प्रस्तुत गरिएको छ ।