शिलबन्दी दरभाउपत्र सम्बन्धी सुचना


मानवसेवा आश्रम (मानवता प्रवर्द्धन महाअभियान) रुपन्देही शाखाको सेवा सहजताको लागि, सडकपेटी र सार्वजनिक स्थलमा रहेका सहयोगापेक्षी सडकआश्रित मानवहरुको तत्काल उद्धार र पारिवारिक पुनर्मिलनको लागि एक थान सवारीसाधन खरिद गर्न लागिएकोले शिलबन्दी दरभाउ पत्र सम्बन्धी विशेष सुचना सार्वजनिक गरिएको छ ।

सुचना डाउनलोड गर्नका लागि यहाँ क्लिक गर्नुहोला