परोपकारी मथुरा श्रेष्ठ/मन्दिरा श्रेष्ठज्युद्वारा विगत ३ बर्षदेखी मासिक दशहजार सहयोग



मानवसेवा आश्रमलाई मासिक सहयोग हस्तान्तरण गर्नुहुँदै परोपकारी श्री मन्दिरा श्रेष्ठज्यु

मानवसेवा आश्रमको सेवालाई नजिकबाट महसुश गर्दै आइरहनुभएका परोपकारी श्री मथुरा श्रेष्ठज्यु र मन्दिरा श्रेष्ठज्युले मानवसेवा आश्रमको लागि मासिम दश हजार सहयोग उपलब्ध गराउदै आइरहनुभएको छ । 


उहाँहरुले मानवसेवा आश्रमको संरक्षणमा रहेका दुई जना बेसहाराको अभिभावत्व ग्रहण गरी उनीहरुको पालनपोषण र हेरचहाको लागि मासिक सहयोग उपलब्ध गराउदै आइरहनुभएको हो । 


त्यस बाहेकै पनि परोपकारी मथुरा श्रेष्ठज्यु र मन्दिरा श्रेष्ठज्युले सम्पुर्ण परिवारको जन्मदिन तथा विभिन्न पर्वहरुमा मानवसेवा आश्रमलाई नियमितरुपमा सहयोग पु¥याउदै आइरहनुभएको छ । 


मानवीय सेवाको कार्यमा पु¥याउदै आइरहनुभएको सहयोग एवं अभिभावकत्व प्रति मानवसेवा आश्रम परोपकारी मथुरा श्रेष्ठज्यु, मन्दिरा श्रेष्ठज्यु एवं सम्पुर्ण परिवारको सुस्वास्थ्य, दिर्घायु एवं उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभभावना व्यक्त गर्दर्छ ।