मुख्य उदेश्य
मुख्य उदेश्य :
क) खुला आकाशमूनी सडकजीवन बिताउन विवश घरबार विहिन, बेसहारा तथा जीवन नै जोखिममा रहेका मनोरागी, अनाथ, अपाङ्ग, अशक्त, असहाय एवं सहयोगापेक्षी मानवहरुको उद्दार, उपचार, पालनपोषण, संरक्षण एवं पारिवारीक पुनर्मिलन तथा पारिवारीक पुनर्मिलन हुन नसकेको मानवहरुको मानवोचित व्यवस्थापन गर्दै २०८२ सालभित्र नेपाललाई सहयोगापेक्षी सडकमानव रहित नेपाल घोषणा गराउने ।

ख) जन–जनमा सत्य, न्याय, अनुसाशन, दया, माया, करूणा, अहिंषा जस्ता मानवीय गूणहरुले ओतप्रोत गराई नेपाललाई मानवीयताको राष्ट्र (Country Of Humanity) को रुपमा निर्माण गर्न विभिन्न जीवनोपयोगी तालिम, सेमिनार, अन्तक्रिया, नाटक एवं मानवता प्रवर्द्धन सम्बन्धि कार्यक्रमहरु सञ्चालन गर्ने ।
ग) नेपाललाई सहयोगापेक्षी सडकमानव रहित बनाइसके पश्चात विश्वभर बाध्यात्मकरुपमा खुला आकाशमुनी रात बिताउन विवश सहयोगापेक्षी सडकमानवहरुको जीवनरक्षाको लागि समर्पित रहने ।