संस्था दर्ता /नविकरण
क) संस्थाको नाम : मानवसेवा आश्रम (Manavsewa Ashram)
ख) दर्ता मिति : २०७३/०४/०२ ग) दर्ता नं. ०४/०७४/०७५ घ) संस्था नविकरण भएको मिति : २०७६/०६/२९
ङ) संस्था दर्ता भएको निकाय : जिल्ला प्रशासन कार्यालय, काठमाडौं
च) संस्थाको मुख्य कार्यालय : मकवानपुर, हेटौंडा
छ) संस्थाको दर्ता कार्यालय : गोगंबु आवासक्षेत्र, सामाखुशी ज) स.क.प. आवद्धता नं. : ४३८६८
झ) आवद्धता मिति : २०७३/०४/१०
ञ) अन्तिमपटक स.क.प. आवद्धता नविकरण भएको मिति : २०७६/०८/०८ गते