सार्वजनिक खरीद / बोलपत्र / सूचना


ल्यापटप खरिद सम्बन्धी सूचना

...........................................................................................................

सडकपेटी एवं सार्वजनिक स्थलहरुमा अन्त्यन्तै कष्टकर जीवनयापन गर्न बिबश सहयोगापेक्षी (बेसहारा, अशक्त, असाहय, अनाथ, अभिभावकविहिन) सडकआश्रित मानवहरुको वि.स २०६९ सालदेखी नै उद्दार, उपचार, परामर्श एवं पारिवारिक पुनर्मिलन र पुनर्मिलन हुन नसक्ने सहयोगापेक्षी व्यक्तिहरुको लौरी स्वरूपको सहारा बन्दै आइरहेको मानवसेवा आश्रमको वित्त र लेखा बिभागको प्रमुखको लागि निम्नानुसारको आवश्यकता रहेकोले पदपूर्ति सुचना सार्वजनिक गरिएको :